u Domains

के हो यू-डोमेन्स?

न्यूनतममा ११ डलर देखी अधिकतम १५०० डलर पर्न आउने डोमेन अब तपाईंलाई नि:शुल्क। Uddhami बाट नि:शुल्क डोमेन दर्ता गर्न मिल्ने प्लेटफर्म हो यू-डोमेन्स। यस प्लेटफर्मबाट तपाईंले आफ्नो व्यापार-व्यवसायकै नामको डोमेन (xyzbusiness.com) उपहार स्वरुप दर्ता गर्न सक्नुहुन्छ। डोमेन मात्र नभएर त्यस्लाई गर्ने Hosting पनि यही पाउन सक्नुहुन्छ।

यू-डोमेन्स कसले प्रयोग गर्न सक्छ?

यदि तपाईं आफ्नो व्यवसायको वेबसाईट बनाउन खोज्दै हुनुहुन्छ भने पहिलो प्रकृया हो डोमेन रजिस्ट्रेसन र होस्टिङ। यि प्रायोजनका लागि यू-डोमेन्स तपाईंहरु जो कोहिले पनि प्रयोग गर्न सक्नुहुन्छ। यस प्लेटफर्म सबैका लागि नि:शुल्क उपलब्ध छ।

कहाँबाट जाने यू-डोमेन्स?

https://u-domains.com

Share:

Location

ID: 5945
Published: January 31, 2022
Views: 333
Member since 3 years

Send Message

Call Support:

Email:

Address:

Categories

© 2022 Uddhami. All rights reserved. Incubated at Cellapp