Instashop Plan
Instashop Plan
यदि तपाईं Instagram, TikTok, Facebook आदि मार्फत नियमित रूपमा बिक्री गरिरहनु भएको छ भने, यो योजना तपाईंका लागि उपयुक्त हुन सक्छ। सामाजिक सञ्जालबाट आउने अर्डरलाई एकै ठाउँमा व्यवस्थापन गर्न यो योजना उपयोगी हुन्छ।
मुख्य विशेषताहरू
- – तपाईंको आफ्नै सबडोमेन: tapaikoshop.uddhami.com
- – मोबाइल एप उपलब्ध
- – १,००० वटा सम्म प्रोडक्ट सूचीकरण गर्न मिल्ने
- – १२,००० सम्म बिक्री गर्न मिल्ने
- – ०% सेवा शुल्क
- – QR Payment सुविधा
