यू-बट एक प्रभावकारी सफ्टवेयर हो जसको प्रयोगबाट व्यवसायको विभिन्न मोड्युलहरुलाई व्यवहारिक रूपमा स्वचालित गर्न सकिन्छ। यू बटको प्रयोग आज धेरै व्यवसायको मार्केटिङका गतिविधिहरुमा भइरहेको छ।
फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक संजालहरुमा पोस्टिङ देखि लिएर स्वत: मेसेज र कमेन्ट गर्ने, इमेल/एसएमएस अभियानहरू चलाउने, मेसेन्जर ई-कमर्स सिर्जना र स्थापना गर्न मिल्ने जस्ता विविध कार्यहरु यस इन्टरफेसको मद्दतबाट गर्न मिल्छ।
यस सफ्टवेयरले कयौँ व्यवसायीहरूलाई आफ्नो व्यवसाय स्वचालित गर्न सहयोग पुर्याएको छ।
* सामाजिक संजालहरुमा स्वचालित रुपमा पोस्टिंग र स्केज्युलिंग सेवा
* स्वचालित मेसेन्ज रिप्लाई र स्वत: कमेन्ट सुविधा
* वेबसाइट, सोशल मिडिया, इमेल जस्ता अनलाइन स्रोतहरूबाट लीड उत्पन्न र व्यवस्थापन
* मेसेन्जर ई-कमर्स सिर्जना र स्थापना साथसाथै मेसेन्जर मार्फत व्यापार
* पुन: मार्केटिङका लागि महत्त्वपूर्ण तुल