के हो यू-बट ?

यू-बट एक प्रभावकारी सफ्टवेयर हो जसको प्रयोगबाट व्यवसायको विभिन्न मोड्युलहरुलाई व्यवहारिक रूपमा स्वचालित गर्न सकिन्छ। यू बटको प्रयोग आज धेरै  व्यवसायको मार्केटिङका गतिविधिहरुमा भइरहेको छ। 

 

फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक संजालहरुमा पोस्टिङ देखि लिएर स्वत: मेसेज र कमेन्ट गर्ने, इमेल/एसएमएस अभियानहरू चलाउने, मेसेन्जर ई-कमर्स सिर्जना र स्थापना गर्न मिल्ने जस्ता विविध कार्यहरु यस इन्टरफेसको मद्दतबाट गर्न मिल्छ। 

 

यस सफ्टवेयरले कयौँ व्यवसायीहरूलाई आफ्नो व्यवसाय स्वचालित गर्न सहयोग पुर्याएको छ।

किन यू-बट प्रयोग गर्ने?

* सामाजिक संजालहरुमा स्वचालित रुपमा पोस्टिंग र स्केज्युलिंग सेवा 

* स्वचालित मेसेन्ज रिप्लाई र स्वत: कमेन्ट सुविधा 

* वेबसाइट, सोशल मिडिया, इमेल जस्ता अनलाइन स्रोतहरूबाट लीड उत्पन्न र व्यवस्थापन

* मेसेन्जर ई-कमर्स सिर्जना र स्थापना साथसाथै मेसेन्जर मार्फत व्यापार 

* पुन: मार्केटिङका लागि महत्त्वपूर्ण तुल 

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp

    EMI eCommerce को लागि यहाँ inquiry गर्नुहोस्।

    कसरी भुक्तानी गर्न चाहनुहुन्छ?