Uddhami – नेपाली उद्यमीहरूलाई आवश्यक एउटा प्रभावकारी प्लेटफर्म हो। यसले मध्यम स्तर सम्मका नेपाली उद्यमीहरूलाई आफ्नै डिजिटल प्लेटफर्म दिनुका साथै, आवश्यक पर्ने सबै सेवाहरू एउटै सुरुचिपूर्ण मोडलमा उपलब्ध गराउँछ। २०७८ माघ १ मा हाम्रो पहिलो प्रोडक्ट किरानाका साथ हामी आएका हौँ। किरानाको साथै अन्य थुप्रै प्रभावकारी योजनाहरु लिएर हामी आउँदै छौँ।
नेपालमा केही गर्ने उद्देश्यले अगाढी बद्न हुने हरेक व्यक्तिका लागि हो उद्यमी। यदी तपाईं आफ्नै Startup गर्दै हुनुहुन्छ वा पहिल्यै कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने तपाईंलाई आवश्यक पर्ने सबै सेवाहरू एउटै सुरुचिपूर्ण मोडलमा उपलब्ध उद्यमीले गराउछ।
उद्यमीको सुरुवाती योजनाहरु:
