Kirana

के हो किराना?

नेपालमा साना देखी मध्यम स्तरको पसलहरुलाई आफ्नो दैनिक हिसाब-किताबको उच्च व्यवस्थापन गर्न मद्दत गर्ने एप्स हो किराना पसल!

यस एप्स मार्फत तपाईंले ग्राहकहरुको उधारो कारोबार स्मार्ट तरिकाले मिलाउन सक्नुहुन्छ। नगदी-उधारो कारोबार व्यवस्थापन लगायत विक्रेता कारोबार व्यवस्थापन, डे-बूक, स्मार्ट क्याल्कुलेटर, खाता रेकर्ड जस्ता विशेषताहरु तपाईंले यस एप्समा पाउन सक्नुहुन्छ। उधारोमा सामान लग्नुभएको ग्राहकहरुलाई SMS पठाएर सुचित पनि गर्न सकिने व्यवस्था किराना पसल एप्स्मा छ।

यि सबै सुविधाको लागि तपाईंले बिना कुनै ठुलो लागानी गरी न्युनतम रकममा मासिक,अर्ध-वार्षिक र वार्षिक सदस्यता मार्फत लिन सक्नुहुन्छ।

यस एप्स कस्का लागि?

यस एप्स किराना पसललाई मात्र नभएर कुनै पनि मध्यम स्तरका व्यापार-व्यवसायहरुका लागि हो।

-किराना पसल
-डिलर
-होल्सेलर
-खुद्रा पसल
-डेरी, बेकरी, लुगा-जुत्ता पसल, होटल आदि,

Share:

Location

ID: 1480
Published: November 1, 2021
Views: 411
Member since 4 years

Send Message