Uddhami Partner

के हो उद्यमी पार्ट्नर?

हाम्रो अभियानमा विभिन्न तरिकाले संलग्न हुन चाहनुहुनेहरुका लागि अवसर हो उद्यमी पार्ट्नर। Uddhami नेपाली उद्यमीहरूलाई आवश्यक एउटा प्रभावकारी प्लेटफर्म हो। यसले मध्यम स्तर सम्मका नेपाली उद्यमीहरूलाई आफ्नै डिजिटल प्लेटफर्म दिनुका साथै, आवश्यक पर्ने सबै सेवाहरू एउटै सुरुचिपूर्ण मोडलमा उपलब्ध गराउँछ। उद्यमी पार्ट्नर अन्तर्गत तपाईं हामीसँग संलग्न भयी नेपाली उद्यमीहरुलाई यस प्लेटफर्मको कुनै पनि मोड्युलमा आबद्द गराउन सक्नुहुन्छ।

कोको बन्न सक्छ उद्यमी पार्ट्नर?

नेपालको कुनै पनि क्षेत्रबाट १८ बर्ष भन्दा माथि उमेरको व्यक्ती उद्यमी पार्ट्नर बन्न सक्नुहुन्छ। उद्यमी पार्ट्नर बन्न चाहनुहुन्छ भने यस फारम भरिदिनुहोला।

    Share:

    Location

    ID: 5948
    Published: January 31, 2022
    Views: 403
    Member since 4 years

    Send Message