यदि तपाईं ठूलो स्तरको ecommerce वा multi-vendor platform सञ्चालन गर्न चाहनुहुन्छ भने, यो योजना तपाईंका लागि उपयुक्त हुन सक्छ। सम्पूर्ण सिस्टम व्यवसायको आवश्यकता अनुसार डिजाइन गरिन्छ।
मुख्य विशेषताहरू
– Fully custom ecommerce system (custom language / framework)