मोबाइल एपका मद्दतबाट सम्भावित ग्राहकहरूसम्म पुग्नुहोस् र ग्राहकहरूसँग राम्राे सम्बन्ध गास्नुहोस्।
मोबाइल एपहरूले व्यवसायहरूलाई लक्षित दर्शकहरूसँग पुग्न र जडान गर्न मद्दत गर्दछ।
* सामाजिक संजालहरुमा स्वचालित रुपमा पोस्टिंग र स्केज्युलिंग सेवा
* स्वचालित मेसेज रिप्लाई र स्वत: कमेन्ट सुविधा
* वेबसाइट, सोशल मिडिया, इमेल जस्ता अनलाइन स्रोतहरूबाट लीड उत्पन्न र व्यवस्थापन
* मेसेन्जर ई-कमर्स सिर्जना र स्थापना साथसाथै मेसेन्जर मार्फत व्यापार
* पुन: मार्केटिङका लागि महत्त्वपूर्ण तुल
@2022 Uddhami. All rights reserved. Incubated at Cellapp
Your Plan: Lite Basic Tailored SAAS
Send Message
Δ
पठाउनुहोस्
कसरी भुक्तानी गर्न चाहनुहुन्छ? क्यासक्रेडिट कार्डEMI