EMI मा E-Commerce

ई-कमर्स भनेको इन्टरनेट मार्फत सामान वा सेवाहरूको खरिद र बिक्री गर्ने माध्यम हो। अनलाइनमा गरिने कुनै प्रकारको सामग्री वा सेवाहरू किनबेच वा आदानप्रदान गर्नु ई-कमर्स हो। 

व्यवसायका लागि किन ई-कमर्स?

  • व्यापारमा लागत कटौती
  • आम्दानीमा उल्लेखनिय वृद्धि
  • किफायती मूल्यमा विज्ञापन र मार्केटिंग
  • छिटो र सरल खरिद-बिक्रि प्रक्रिया
  • व्यवसाय सम्बन्धि महत्वपूर्ण डाटा सङ्कलन गर्न सकिने
  • व्यवसाय प्रबर्दन सम्बन्धि अन्य फाईदाहरू
  • उत्कृष्ट डिजाइन
  • जिन्सी व्यवस्थापन
  • सामग्री क्याटलग प्रदर्शन
  • सामग्री क्याटलग प्रदर्शनमा ५० सामग्रीहरू समावेश छन्।
  • प्रोफेसनल उत्कृष्ट डिजाइन
  • जिन्सी व्यवस्थापन
  • सामग्री क्याटलग प्रदर्शन
  • सपिङ्ग कार्ट सुविधा
  • राष्ट्रिय भुक्तानी  प्रवन्ध
  • सामग्री क्याटलग प्रदर्शनमा ८० सामग्रीहरू समावेश छन्। 
  • प्रोफेसनल उत्कृष्ट डिजाइन
  • जिन्सी व्यवस्थापन
  • सामग्री क्याटलग प्रदर्शन
  • सपिङ्ग कार्ट सुविधा
  • राष्ट्रिय/अन्तर्राष्ट्रिय भुक्तानी     प्रवन्ध
  • ढुवानी व्यवस्थापन
  • मोबाइल एप
  • सामग्री क्याटलग प्रदर्शनमा १०० सामग्रीहरू समावेश छन्।  

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp