साना व्यवसायका लागि वेबसाइट

वेबसाइटहरू विशेष गरी समाचार, शिक्षा, वाणिज्य, मनोरञ्जन, वा सामाजिक सञ्जाल जस्ता विषयमा समर्पित हुन्छन्। वर्तमान सामग्रीमा, विभिन्न क्षेत्रहरूमा वेबसाइटको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

व्यवसायका लागि किन वेबसाइट?

* सामाजिक संजालहरुमा स्वचालित रुपमा पोस्टिंग र स्केज्युलिंग सेवा 

* स्वचालित मेसेन्ज रिप्लाई र स्वत: कमेन्ट सुविधा 

* वेबसाइट, सोशल मिडिया, इमेल जस्ता अनलाइन स्रोतहरूबाट लीड उत्पन्न र व्यवस्थापन

* मेसेन्जर ई-कमर्स सिर्जना र स्थापना साथसाथै मेसेन्जर मार्फत व्यापार 

* पुन: मार्केटिङका लागि महत्त्वपूर्ण तुल 

विभिन्न वेबसाइट विकल्पहरू

* उत्कृष्ट डिजाइन

* जिन्सी व्यवस्थापन
* सामग्री क्याटलग प्रदर्शन

* सामग्री क्याटलग प्रदर्शनमा ५० सामग्रीहरू समावेश छन्।

* प्रोफेसनल उत्कृष्ट डिजाइन

* जिन्सी व्यवस्थापन

* सामग्री क्याटलग प्रदर्शन

* सपिङ्ग कार्ट सुविधा

* राष्ट्रिय भुक्तानी प्रवन्ध

* सामग्री क्याटलग प्रदर्शनमा ८० सामग्रीहरू समावेश छन्।

* प्रोफेसनल उत्कृष्ट डिजाइन

* जिन्सी व्यवस्थापन

* सामग्री क्याटलग प्रदर्शन

* सपिङ्ग कार्ट सुविधा

* राष्ट्रिय/अन्तर्राष्ट्रिय भुक्तानी प्रवन्ध

* ढुवानी व्यवस्थापन

* मोबाइल एप

* सामग्री क्याटलग प्रदर्शनमा १०० सामग्रीहरू समावेश छन्।

 

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp

    EMI eCommerce को लागि यहाँ inquiry गर्नुहोस्।

    कसरी भुक्तानी गर्न चाहनुहुन्छ?