निःशुल्क Ecommerce Platform

यदि तपाईं भर्खरै अनलाइन बिक्री सुरु गर्दै हुनुहुन्छ भने, यो योजना तपाईंको लागि उपयुक्त हुन सक्छ। न्यून लागतमा डिजिटल बजारमा प्रवेश गर्न चाहने उद्यमीहरूका लागि यो उत्कृष्ट सुरुवात हो।

प्रमुख विशेषताहरू

  • – market.uddhami.com मा निःशुल्क खाता
  • – मोबाइल एपमा उपलब्ध
  • – पसलको अनलाइन लिंक सजिलै सेयर गर्न मिल्ने
  • – २० वटा सम्म प्रोडक्ट व्यवस्थापन गर्न मिल्ने
  • – ५०० अर्डर निःशुल्क

अन्य विशेषताहरू

  • – Cash on Delivery सुविधा
  • अर्डर, स्टक र बिक्री व्यवस्थापनका लागि ड्यासबोर्ड

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp