E-Commerce

ई-कमर्स भनेको इन्टरनेट मार्फत सामान वा सेवाहरूको खरिद र बिक्री गर्ने माध्यम हो। अनलाइनमा गरिने कुनै प्रकारको सामग्री वा सेवाहरू किनबेच वा आदानप्रदान गर्नु ई-कमर्स हो। 

व्यवसायका लागि किन ई-कमर्स?

  • व्यापारमा लागत कटौती
  • आम्दानीमा उल्लेखनिय वृद्धि
  • किफायती मूल्यमा विज्ञापन र मार्केटिंग
  • छिटो र सरल खरिद-बिक्रि प्रक्रिया
  • व्यवसाय सम्बन्धि महत्वपूर्ण डाटा सङ्कलन गर्न सकिने
  • व्यवसाय प्रबर्दन सम्बन्धि अन्य फाईदाहरू
EMI ma ecommerce - logo

प्रमुख विशेषताहरू

  • market.uddhami.com मा निःशुल्क खाता
  • मोबाइल एपमा उपलब्ध
  • पसलको अनलाइन लिंक सजिलै सेयर गर्न मिल्ने
  • २० वटा सम्म प्रोडक्ट व्यवस्थापन गर्न मिल्ने
  • ५०० अर्डर निःशुल्क
  •  

अन्य विशेषताहरू

Cash on Delivery सुविधा

अर्डर, स्टक र बिक्री व्यवस्थापनका लागि ड्यासबोर्ड

  • तपाईंको आफ्नै सबडोमेन: tapaikoshop.uddhami.com
  • मोबाइल एप उपलब्ध
  • १,००० वटा सम्म प्रोडक्ट सूचीकरण गर्न मिल्ने
  • १२,००० सम्म बिक्री गर्न मिल्ने
  • ०% सेवा शुल्क
  • QR Payment सुविधा
  •  
  • मुख्य विशेषताहरू

    • WordPress / WooCommerce मा ecommerce development
    • कस्टम डिजाइन गरिएको वेबसाइट
    • Admin dashboard सहित
    • Payment gateway र COD integration

    अन्य विशेषताहरू

    • Basic inventory र order management
    • Initial SEO-friendly setup
    Training र documentation

मुख्य विशेषताहरू

  • WooCommerce / PrestaShop / Shopify development
  • कस्टम UI/UX डिजाइन
  • High-performance ecommerce setup
  • Android / iOS mobile app development
  •  

अन्य विशेषताहरू

  • Advanced order र inventory system
  • Multiple payment gateway
  • Third-party integration
  • मुख्य विशेषताहरू

    • Fully custom ecommerce system (custom language / framework)
    • Dedicated database र server setup
    • Multi-vendor / multi-store capability
    • Web + Mobile App (Android & iOS)

    अन्य विशेषताहरू

    • API development र integration
    • ERP / CRM integration
    • Long-term technical support+++

मुख्य विशेषताहरू (Bisesta Haru)

 

  • Desktop र Mobile दुवैमा काम गर्ने interactive map
  • Clickable markers जसमा popup मार्फत विवरण देखाइन्छ
  • Region, category, वा tag अनुसार filter गर्न सकिने सुविधा
  • Map legend, search, र tooltip ताकि map navigation सजिलो होस्
  • Custom location pins र rich content (images, text, links)

अन्य विशेषताहरू (Anya Bisesta Haru)

 

  • Multiple base maps (standard, satellite, topographic)
  • Heatmap / cluster view – धेरै data points सजिलै visualization गर्न
  • Custom marker color र design विभिन्न category का लागि

Share र embed options – map online share वा embed गर्न सकिन्छ