Business Ecommerce Build

यदि तपाईं स्थिर रूपमा बढ्दै गरेको ecommerce व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ भने, यो योजना उपयुक्त हुन सक्छ। performance, security र scalability लाई ध्यानमा राखेर सिस्टम तयार गरिन्छ।

मुख्य विशेषताहरू

  • – WooCommerce / PrestaShop / Shopify development
  • – कस्टम UI/UX डिजाइन
  • – High-performance ecommerce setup
  • – Android / iOS mobile app development

अन्य विशेषताहरू

  • – Advanced order र inventory system
  • – Multiple payment gateways
  • – Third-party integration

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp