Enterprise Ecommerce Solution

यदि तपाईं ठूलो स्तरको ecommerce वा multi-vendor platform सञ्चालन गर्न चाहनुहुन्छ भने, यो योजना तपाईंका लागि उपयुक्त हुन सक्छ। सम्पूर्ण सिस्टम व्यवसायको आवश्यकता अनुसार डिजाइन गरिन्छ।

मुख्य विशेषताहरू

  • – Fully custom ecommerce system (custom language / framework)
  • – Dedicated database र server setup
  • – Multi-vendor / multi-store capability
  • – Web + Mobile App (Android & iOS)

अन्य विशेषताहरू

  • – API development र integration
  • – ERP / CRM integration
  • – Long-term technical support+++

Custom ecommerce plan

विशेषताहरू (Bisesta Haru):

  • – आवश्यकता अनुसारको इ–कमर्स विकास (Requirement-based ecommerce development)
  • – कस्टम विशेषताहरू र workflow हरू (Custom features र workflows)
  • – वेब, मोबाइल एप, र ब्याकएन्ड सिस्टम (Web, mobile app, र backend system)

अन्य विशेषताहरू (Anya Bisesta Haru):

  • – प्रोजेक्ट आधारित लागत निर्धारण (Project-based costing)
  • – स्केलेबल आर्किटेक्चर (Scalable architecture)
  • – दीर्घकालीन मर्मतसम्भार र समर्थन (Long-term maintenance र support)

कस्टमाइजेशन विकल्प / प्रविधि चयन (Customization Options / Choose Technology):

  • – प्लेटफर्म / प्रविधि (Platform / Tech): WordPress / WooCommerce, Shopify, PrestaShop, Custom Development
  • – ब्रान्डिङ र लोगो डिजाइन (Branding & Logo Design): चाहिन्छ कि छैन
  • – उत्पादनको संख्या (No. of Products): ग्राहकको आवश्यकता अनुसार
  • – अपेक्षित अर्डर संख्या (Expected No. of Orders): ग्राहकको आवश्यकता अनुसार
  • – अतिरिक्त सुविधाहरू (Additional Features): कस्टम workflow, API Integration, मोबाइल एप

“Plan छान्नुहोस्, हामी तपाईंको system बनाउँछौं”

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp