Growth Ecommerce Plan

यदि तपाईं आफ्नै ब्रान्ड नाममा ecommerce वेबसाइट सुरु गर्न चाहनुहुन्छ भने, यो योजना उपयुक्त हुन सक्छ। कम बजेटमा प्रोफेशनल ecommerce सिस्टम तयार गरिन्छ।

मुख्य विशेषताहरू

  • – WordPress / WooCommerce मा ecommerce development
  • – कस्टम डिजाइन गरिएको वेबसाइट
  • – Admin dashboard सहित
  • – Payment gateway र COD integration

अन्य विशेषताहरू

  • – Basic inventory र order management
  • – Initial SEO-friendly setup
  • – Training र documentation

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp