Instashop Plan

यदि तपाईं Instagram, TikTok, Facebook आदि मार्फत नियमित रूपमा बिक्री गरिरहनु भएको छ भने, यो योजना तपाईंका लागि उपयुक्त हुन सक्छ। सामाजिक सञ्जालबाट आउने अर्डरलाई एकै ठाउँमा व्यवस्थापन गर्न यो योजना उपयोगी हुन्छ।

मुख्य विशेषताहरू

  • – तपाईंको आफ्नै सबडोमेन: tapaikoshop.uddhami.com
  • – मोबाइल एप उपलब्ध
  • – १,००० वटा सम्म प्रोडक्ट सूचीकरण गर्न मिल्ने
  • – १२,००० सम्म बिक्री गर्न मिल्ने
  • – ०% सेवा शुल्क
  • – QR Payment सुविधा

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp