Interactive Map योजना

यदि तपाईं आफ्नो व्यवसाय, परियोजना, सेवा, वा कार्यालयको स्थिति र प्रभाव सहज र आकर्षक तरिकाले देखाउन चाहनुहुन्छ भने, यो योजना तपाईंको लागि उपयुक्त छ।
जस्तै CSB Nepal ले आफ्नो काम र seed bank हरुको वितरण interactive map मार्फत देखाउँछ, तपाईंको map ले पनि दर्शकलाई visual story मार्फत बुझ्न सजिलो बनाउँछ।

मुख्य विशेषताहरू (Bisesta Haru)

  • – Desktop र Mobile दुवैमा काम गर्ने interactive map
  • – Clickable markers जसमा popup मार्फत विवरण देखाइन्छ
  • – Region, category, वा tag अनुसार filter गर्न सकिने सुविधा
  • – Map legend, search, र tooltip ताकि map navigation सजिलो होस्
  • – Custom location pins र rich content (images, text, links)

अन्य विशेषताहरू (Anya Bisesta Haru)

  • – Multiple base maps (standard, satellite, topographic)
  • – Heatmap / cluster view – धेरै data points सजिलै visualization गर्न
  • – Custom marker color र design विभिन्न category का लागि
  • – Share र embed options – map online share वा embed गर्न सकिन्छ

Customization Options / Development Choices

तपाईंको आवश्यकता अनुसार interactive map customize गर्न सकिन्छ:

  • – Platform / Tech: Google Maps, Mapbox, GIS / GeoJSON
  • – Filter views: Province / District / Category
  • – Labels: नेपाली / English multilingual labels
  • – Admin Dashboard: location र popup content update गर्न

किन Interactive Map प्रयोग गर्ने?

  • – जटिल डेटा visual र बुझ्न सजिलो बनाउँछ
  • – तपाईंको presence र impact geographically देखाउँछ
  • – Stakeholders लाई देख्न सजिलो, पढ्न भन्दा engaging
  • – Engagement र exploration बढाउँछ

@2022 Uddhami. All rights reserved. Incubated at Cellapp