EMI ma ecommerce

के हो EMI मा eकमर्स?

कोविड-१९ ले Business मा पारेको असरलाई न्युनिकरण गर्न Uddhami ले लिएर आएको सरल योजना हो EMI मा एकमर्स।

यस योजना मार्फत तपाईंले आफ्नै मोबाईल एप्स सहितको eCommerce बनाउन सक्नुहुन्छ। एकमुस्ठ भुक्तानी नगरि आफ्नो व्यापार-व्यवसायलाई अनलाइन लग्न सक्नुहुन्छ। अहिले गरिरहनु भएको Business वा नयाँ सुरुवात गर्दै हुनुहुन्छ भने यो योजना तपाईंहरुको लागि उत्कृष्ट छ।

eCommerce मा हुने विशेषताहरु

– अन्लाईन किनमेल गर्न मिल्ने
– आफ्नो eCommerce website
– कम्पनी प्रोफाइल
– जिन्सी (Inventory)
– ग्राहक विवरणको Database
– मोबाईल एप्स (चाहिएमा)

आफ्नो ecommerce बनाउन खोज्दै हुनुहुन्छ भने हामीलाई यहाँ सम्पर्क गर्नुहोस्।

Share:

Location

ID: 5944
Published: January 31, 2022
Views: 401
Member since 4 years

Send Message

© 2022 Uddhami. All rights reserved. Incubated at Cellapp