न्यूनतममा ११ डलर देखी अधिकतम १५०० डलर पर्न आउने डोमेन अब तपाईंलाई नि:शुल्क। Uddhami बाट नि:शुल्क डोमेन दर्ता गर्न मिल्ने प्लेटफर्म हो यू-डोमेन्स। यस प्लेटफर्मबाट तपाईंले आफ्नो व्यापार-व्यवसायकै नामको डोमेन (xyzbusiness.com) उपहार स्वरुप दर्ता गर्न सक्नुहुन्छ। डोमेन मात्र नभएर त्यस्लाई गर्ने Hosting पनि यही पाउन सक्नुहुन्छ।
यदि तपाईं आफ्नो व्यवसायको वेबसाईट बनाउन खोज्दै हुनुहुन्छ भने पहिलो प्रकृया हो डोमेन रजिस्ट्रेसन र होस्टिङ। यि प्रायोजनका लागि यू-डोमेन्स तपाईंहरु जो कोहिले पनि प्रयोग गर्न सक्नुहुन्छ। यस प्लेटफर्म सबैका लागि नि:शुल्क उपलब्ध छ।